🚀 Advanced Google Sheet Portfolio System Part – 3(Complete Formula Guide)
तपाईं साँच्चिकै शेयर बजारमा गम्भीर हुनुहुन्छ भने manual हिसाब राखेर मात्रै काम चल्दैन।Professional traders सधैं structured system प्रयोग गर्छन् जसले: पूँजी (Capital) स्वतः ट्र्याक गर्छ WACC स्वतः calculate गर्छ Live price तुरुन्त update गर्छ Profit / Loss real-time देखाउँछ Quantity सही राख्छ Risk नियन्त्रण गर्छ यो section मा हामी Google Sheet portfolio लाई पूर्ण रूपमा … Read more